FAQs Complain Problems

स्थानीय तथा सदस्य निर्वाचन- २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण एवं स्वागत कार्यक्रम

आज मिति २०७९/०२/०६ गते पुतलीबजार नगरपालिकाको सभाहलमा स्थानीय तह सदस्य निर्वाचन- २०७९ बाट निर्वाचित नगर प्रमुखज्यु तथा उपप्रमुखज्युको पद बहाली र वडा अध्यक्ष ज्यु लगयात अन्य जनप्रतिनिधिज्युहरुको सपथ ग्रहण एवं स्वागत कार्यक्रम नगर प्रमुख तुलसीराम रेग्मी ज्युको अध्यक्षतामा सम्पन्न भएको छ ।