पुतलीबजार नगरपालिका क्षेत्रभित्र अवस्थित आँधिखोला तथा अन्य सहायक खेलाको बगर क्षेत्रबाट दिगो रुपमा ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन् एवं संकलन गर्ने कार्यको लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना ।