FAQs Complain Problems

गड्यौले मल उत्पादन तालिम सम्पन्न ।

आज मिति २०७७/०७/०५ गते पुतलीबजार नगरपालिका वडा न १०, राङ्गखोला स्याङ्गजामा पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को संयुक्त लगानी तथा सुर्योदय क्लब स्याङ्गजाको व्यवस्थापनमा संचलान भइ रहेको कोभिड- १९ उद्दार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत गड्यौला मल उत्पादन तालिम सम्पन्न भएको छ ।