FAQs Complain Problems

कक्षा ८ को नतिजा प्रकाशन सम्बन्धमा

पुतलीबजार नगरपालिकाबाट मिति २०८१/१२/०७ देखि २०८१/१२/१४ सम्म संचालन भएको आधारभूत तह परिक्षा २०८१ को विषयगत अंक सहितको नतिजा निम्न लिंक/QR scan गरी symbol number प्रविष्ट गरी हेर्न सकिने व्यहोरा सम्पूर्ण परीक्षार्थी तथा अभिभावकहरुको जानकारीको लागि  अनुरोध छ 

https://putalibazar.smarthajiri.com/student/report