FAQs Complain Problems

वृक्षाराेपण कार्यक्रम सम्पन्न।

वृक्षाराेपण कार्यक्रम सम्पन्न।

 राष्ट्रिय वृक्षाराेपण दिवस काे उपलक्ष्यमा मिति २०७५ अषाढ    १४ गते पुतलीबजार नगरपालिका र जिल्ला वन कार्यालय स्यांग्जाको संयुक्त आयोजनामा पुतलीबजार न पा वाड नं १४ स्थित मदन अाश्रृत पार्क मा वृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ।  उक्त कार्यक्रममा वृक्षाराेपण गर्नुहुदै पुतलीबजारका मेयर सिमा क्षेत्री ज्यु साथमा प्रमुख  जिल्ला अधिकारी।

Display In slider: 
1