FAQs Complain Problems

टेलिफोन डायरी बिमोचन

आज मिति २०७२-०१-०८ पुतलीबजार नगरपालिका वडा नं. ५ वाडा नागरिक मंचद्वारा टेलिफोन डायरी प्रकासनमा ल्याएको छ | उक्त टेलिफोन डायरी यसै नगरपालिकाका कार्यकारी अधिकृत श्री रामेश्वर अर्याल र शहरी शासन बिज्ञ श्री इन्दिरा अधिकारी द्वारा संयुक्त रुपमा बिमोचन गरियो | उक्त डायरीमा नयाँ वर्ष २०७२ को क्यालेन्डर र  वडा नं. ५ निवासी ब्यक्ति , वडा नागरिक मंचका सदस्य, प्रकासन समिति तथा स्याङजा स्थित महत्वपुर्ण कार्यालयको सम्पर्क नम्बर समेटिएको छ |  

Display In slider: 
1