समाचार

पूर्व योजना तर्जुमा गोष्टी

आर्थिक वर्ष २०७३/०७४ का लागि योजना छनोट गर्न सहज हो भन्नका लागि

सार्वजनिक सुनुवाई कार्यक्रम प्रथम चौमासिक ०७२/०७३

पुतलीबजार नगरपालिकाले आज सार्वजनिक सुनुवाई कार्यक्रम (प्रथम चौमासिक आ व २०७२/०७३) जि.वि.स. स्याङ्जाका प्रमुख जिल्ला अधिकारीको प्रमुख आथित्यमा सम्पन्न भएको छ 

हिंसा रहित समाज निर्माणका लागि पहल

पुतलीबजार नगरपालिका र जिल्ला प्रहरी कार्यालय , स्याङ्जाले संयुक्त रुपमा पुतलीबजार नगरपालिका प्रांगणमा हिंसा मुक्त समाज निर्माण गर्न टेवा पुगोस भनेर एक कार्यक्रम आयोजना गरेको छ | उक्त कार्यक्रममा १३ वटैवडाका वडा नागरिक मंच संयोजकहरुको उपस्थिति रहयो|

भवन निर्माण मापदण्ड निर्देशिका २०७२

भवन निर्माण मापदण्ड निर्देशिका २०७२ हेरी सुझाब दिनुहुन पुतलीबजार नगरपालिका अनुरोध गर्दछ |

पुतलीबजार नगरपालिकामा भूकम्प असर विवरण

२०७२ बैशाख १२ गते गएको भूकम्पले स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकामा पुराएको क्षति को विवरण यस प्रकार रहेको छ | यो विवरण पुतलीबजार नगरपालिकाका वडा सचिब सामाजिक परिचलक र वडा नागरिक मंचले तयार पर्नु भएको हो |

टेलिफोन डायरी बिमोचन

आज मिति २०७२-०१-०८ पुतलीबजार नगरपालिका वडा नं.

दमकल सेवा सुचारु

पुतलीबजार नगरपालिकामा भखरै मात्र नंया दमकल सेवाको सुचारु गरेको छ | नगरपालिकाले तिन जना फायर फाइटर नियुक्ति गरी २४ घण्टा नै सेवा प्रदान गर्ने कार्यमा खटाएको छ  | कुनै आगजनी जन्य प्रकोप आइ परेमा कार्यालयमा सम्पर्क गर्न सकिने छ | 

Pages