पुतलीबजार नगरपालिका सामुदायिक विद्यालयहरुको आ .व २०७४/७५ को अन्तिम लेखा परिक्षण गराउनु पर्ने भएको हुदा यो सूचना सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र इच्छुक अडिटर्सहरुलाई तपसिल बमोजिमका कागजात सहित पुतालिबजार नगरपालिको (शिक्षा शाखा ) मा निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।