FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिनमा
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क , ३५ दिन पछि रु २०० /-
आवश्यक कागजातहरु: 
  • मृतकको नागरिकता 
  • सूचना दिने व्यक्तिको नागरिकता 
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुन पर्नी