FAQs Complain Problems

विध्यालय दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया पुगेमा सोहि दिन
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख
सेवा दिने कार्यालय: 
पुतलीबजार नगरपालिका शिक्षा शाखा
सेवा शुल्क: 
नियामानुसार
आवश्यक कागजातहरु: 
  • निवेदन 
  • कम्पनि दर्ता प्रमाण पत्रको प्रतिलिपी 
  • सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
  • नगरपालिकाले तोकेको अन्य थप मापदण्ड ।- विध्यालय अपग्रेड सिफारिसको लागी 
  • विध्यालयको आफ्नै भवन भएमा सोको जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि 
  • भवन बहालमा लिएको भए बहाल सम्झौता पत्रको प्रतिलिपि 
  • विध्यलायको विनियम र व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि 
  • पाठ्यक्रम हरुको विवरण 
  • बजेट, कार्यक्रम, र लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि 
  • सम्बन्धित वडाको सिफारिस  
  • (सिफारीस गर्दा नगरपालिकाबाट स्वीकृत निजि विध्यालय संचालन सिफारिस मापदण्डलाइ आधार लिइनेछ )