FAQs Complain Problems

नगरकार्यपालिका कार्यालयका विषयगत शाखा सम्बन्धित कर्मचारीहरुको वैठक सम्पन्न

 नगरकार्यपालिका कार्यालयका विषयगत शाखा सम्बन्धित कर्मचारीहरुको वैठक सम्पन्न

आज मिति २०७५/०४/८ गते पुतलिबजार नगरपालिका नगरकार्यपालिकाको कार्यालयको सभा हलमा नगरकार्यपालिका कार्यालयका विषयगत शाखा सम्बन्धित कर्मचारीहरुको वैठक सम्पन्न भएको छ ।उक्त वैठकमा सुशासन , सेवा प्रवाह , आचार संहिता आदि विषयमा छलफल तथा निर्णय भयो।साथै नियमित रुपमा कार्यतालिका बनाइ काम गर्ने र सोअनुसार प्रगती विवरण पेश गर्नुपर्ने निर्णय भएको छ ।