FAQs Complain Problems

तल्ल थप

सेवा प्रकार:

लाग्ने समय: 
नक्सा पास गर्दा लाग्ने समय
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिका नक्शापास उपशाखा
सेवा शुल्क: 
नक्सा पास दस्तुर सरह
आवश्यक कागजातहरु: 
  • पहिले पास भएको नक्सा र नक्सा प्राप्त प्रमाण पत्रको प्रतिलिपी
  • अन्य कागजातहरुको हकमा नया नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु
  • नक्साको हकमा सम्पूर्ण तल्ला (पहिले पास भएको समेत ) देखिने गरि पेश गर्नुपर्ने ।