समाचार
व्यवसाय दर्ता प्रमाण पत्र लिन आवश्यक कागजात हरु ?
- रित पुर्वकको निवेदन (वडा कार्यालयमा )
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिप
- २ प्रति फोटो
- व्यवसाय दर्ताको प्रमाणपत्रको फोटोकपी (यदि भएमा उधोग विभाग, वाणिज्य विभाग, घरेलु उधोग, आन्तरिक राजस्व कार्यालयबाट VAT/ PAN मा दर्ता, उधोग वाणिज्य संघ वा अन्य कुनै )
- वडाले आवश्यक ठानेको कागजात