FAQs Complain Problems

वडा न २, देवीस्थान

                                         संक्षिप्त परिचय :

 साविक पुतलीबजार नगरपालिका वडा न .२ र राङभांङ  ग.वि.स वडा न १,२,३ सहित हालको पुतलीबजार नगरपालिका वडा न . २ भएको , र यस वडाको

पूर्वमा पु.व.न.पा  ८ न वडा पश्चिममा पु.व.न.पा   र १०  न वडा,  उत्तरमा पु.व.न.पा ३ न वडा र दक्षिणमा विरुवा गाउपालिका रहेको छ यस वडामा विभिन्न्

जातजाति रहेको र धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन . हाल हुनिकोट गाउमा होमस्टे संचालन भैरहेको र अन्य स्थानमा संचालन हुने अवस्थामा र

रहेका छन  


वडा कार्यालय रहेको स्थान : देवीस्थान 


जनसंख्या : १९७८


क्षेत्रफल: ८.१२ व.कि 


पर्यटकीय स्थल : चिरुवा , भैसिगौडे, झ्यामिरे , पेल्काचौर ,हुनिकोट , 


धार्मिक  स्थल : रोल वाराही , कालिका , जलाचक्र देवी , चण्डी मन्दिर 

इमेल ठेगाना :- Putalibazarmun2@gmail.com


जन प्रतिनिधि :

क्र.स पद  नाम  फोन न 
वडा अध्यक्ष श्री भीम बहादुर गुरुङ 9816697600
वडा सदस्य  दिनेश भुजेल  9846199780
वडा सदस्य  सुक बहादुर गुरुङ  9815143075

वडा सदस्य  सम्झना कुँबर 9846221691
वडा सदस्य  वाग्मती नेपाली  9846310018

 

Population: 
१९७८
Ward Contact Number: 
९८५६००५००३६ ,९८५६०५२३६८
Weight: 
2