FAQs Complain Problems

नविन सोच प्रतियोगिताको पुरस्कार हस्तान्तरण कार्यक्रम सम्पन्न ।

आज मिति २०७८/११/१० गतेका दिन पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को आर्थिक तथा प्राविधिक सहयोग र सुर्योदय क्लब , स्याङ्गजाको व्यस्थापनमा संचालित " कोभिड- १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य  पहल " अन्तर्गत उद्यमशीलता तथा नवप्रवर्तन कोषको नविन सोच प्रतियोगिताबाट छनौट भएका सहभागीहरुलाई पुरस्कृत रकमको पहिलो किस्ता हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।