FAQs Complain Problems

समाचार

बहुक्षेत्रिय पोषण योजना सम्बन्धी नगरपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

आज मिति २०७८/११/०२ गते सोमबारका दिन यस पुतलीबजार नगरपालिकाका नगर उप प्रमुख श्री महेश पुरीज्युको अध्यक्षतामा बहुक्षेत्रिय पोषण योजना सम्बन्धी नगरपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम बहुक्षेत्रिय पोषण कार्यक्रमका गण्डकी प्रदेश संयोजक श्री पवित्रा सापकोटा ज्युको प्रशिक्षण र सहजीकरणमा सम्पन्न भएको छ ।

Display In slider: 
0