FAQs Complain Problems

समाचार

स्थानीय जनप्रतिनिधिहरुको नीति निर्माणमा क्षमता अभिब्रिद्दी कार्यक्रम सम्पन्न

क्षमता अभिब्रिद्दी तालिम

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिस्थानको आयोजनामा मिति २०७५/०२/०५ र २०७५/०२/०५ गते दुइ दिने स्थानीय जनप्रतिनिधिहरुको नीति निर्माणमा क्षमता अभिब्रिद्दी कार्यक्रम सम्पन्न भएको छ। १४ ओटा वडाका वडा अध्यक्ष, नगरकार्यपालिकाका सदस्यहरु लगायत विषयगत शाखाका प्रमुखहरुको सहभागिता  रहेको उक्त कार्यक्रमऽ पुतलीबजार नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।

Display In slider: 
1