FAQs Complain Problems

समाचार

सातौँ नगर सभा सम्पन्न ।

 पुतलीबजार नगरपालिकाको सातौँ नगर सभा सम्पन्न भएको छ। नगर प्रमुख सिमा कुमारी क्षेत्रिको अध्यक्षता मा सम्पन्न भएको नगर सभामा नगर उप प्रमुख महेश पुरीले ९१ करोड ९५  लाख ४० हजार बराबरको प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको थियो । साथै प्रतिनिधि सभा सदस्य माननीय नारायाण प्रसाद मरासिनी तथा गण्डकी प्रदेश सभा सदस्य पृथ्वी सुब्बा गुरुङ र दिपक चर्ती मगरले सुभकामना तथा सुझावहरु व्यक्त गर्नु भएको थियो ।