FAQs Complain Problems

वडा विकास कार्यक्रम सम्पन्न ।

मिति २०७५/०९/०२ देखि वडा बिकास अभियान अन्तर्गत  पुतलीबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय स्याङ्जाले नगरपालिकाका सम्पूर्ण (१४ वटा ) वडा हरुमा वडा विकास कार्यक्रमको लागि वडा स्तरीय अभिमुखीकरण गोष्ठीको आयोजना गरेको थियो । सो कार्यक्रमको अध्यक्ष नगर प्रमुख सिमा कुमारी  क्षेत्रि ज्यु हुनुहुन्थ्यो भने उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर मल्ल , योजना तथा अनुगमन अधिकृत ताराचन्द्र ढकाल र बरिष्ठ समाज  परिचालक डोलराज ढकाल ले कार्यक्रममा उपस्थित वडा वासीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

Display In slider: 
1