FAQs Complain Problems

अपडेट

वडा न ७, ठुलाडीही

 संक्षिप्त परिचय :

साविकको ठुलाडीही  गा वि स १-९  समावेश भई हालको पुतलीबजार नगरपालिका वडा न . ७ बनेको हो ।

 

क्षेत्रफल:  १९ व. कि मि 

इमेल ठेगाना : putalibazarmun7@gmail.com


जन प्रतिनिधि :

क्र.स पद  नाम  फोन न 
वडा अध्यक्ष विश्वेश्वर रेग्मी   ९८५६०२९५२०
वडा सदस्य  टोप बहादुर आले  ९८१६१८१३३०
वडा सदस्य  रबि बिक्रम के सी  ९८५६०५२४५४

वडा सदस्य  राम कुमारी थापा  ९८४६२२८४९८
वडा सदस्य  बत्ति कुमारी सुनार  ९८०५८०७३३२

कर्मचारी :

Population: 
३२२५
Ward Contact Number: 
९८५६०५२०७९
Weight: 
7