FAQs Complain Problems

नक्सा नामसारी गर्न आवश्यक कागजात के के हुन् ?

  • निवेदन ( कार्यालय बाट प्राप्त गर्न सकिने )
  • नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
  • रजिष्ट्रेसन पारित भएको लिखतको फोटोकपि
  • साविक नक्सापासको प्रमाण पत्रको प्रतिलिपी
  • एकीकृत सम्पति कर तिरेको रसिदको फोटोकपी
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी