FAQs Complain Problems

समाचार

Photo Gallery

पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को आर्थिक तथा प्राविधिक सहयोग र सुर्योदय क्लबको व्यवस्थापनमा संचालित कोभिड १९  उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल कार्यक्रम अन्तरगत पुतलीबजार नगरपालिकाको  सभाहलमा  ३ दिने (मिति २०७८/०८/२५ देखि २०७८/०८/२८ सम्म ) बाख्रा पालन तालिम कार्यक्रम सम्पन्न भएको छ ।

, , , , , , , ,

पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को आर्थीक तथा प्राविधिक सहयोग र सुर्योदय क्लबको व्यवस्थापनमा संचालित कोभिड-१९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना अन्तर्गत व्यवसायीक तरकारी उत्पादन कार्यक्रमको लागि छनौट हुनुभएका किसनहरुलाई आज मिति २०७८/०८/२० गते पुतलीबजार नगरपालिकाको प्राङ्गणमा विउ विजन र प्रविधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।

, , , , , , , , , , , , , , , , , , ,

पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघिय कार्यक्रम (UNDP) काे साझेदारी र सुर्योदय क्लब स्याङ्जाको  व्यवस्थापनमा सञ्चालित काेभिड १९ आर्थिक र सामाजिक प्रतिकार्य पहल कार्यक्रम अन्तरगत निर्माणाधिन टनेल र व्यवसायिक प्याज खेति अनुगमन सम्पन्न ।

, , , , , , , , , , , , , , , , ,

Pages