FAQs Complain Problems

शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धि सूचना ।

पुतलीबजार नगरपालिका अन्तर्गतका स्वास्थ्य  संस्थाहरुलाई चालु आ व २०७५/७६ को लागि आवश्यक पर्ने औषधि तथा सर्जिकल सामान शिलबन्दी दरभाउपत्र माध्यमबाट खरिद गर्नुपर्ने भएकाले इजाजत प्राप्त रजिष्टर्ड कम्पनि / फर्म वा सप्लायर्सहरुबाट शिलबन्दि दरभाउपत्र आव्हान गरिन्छ ।