FAQs Complain Problems

सामाजिक परिचालकहरुको ५ दिने अभिमुखीकरण तालिम

 पुतलीबजार नगरपालिकाको आयोजनामा मिति २०७५ भाद्र  २१ देखि २५ गते सम्मको लागि  सामाजिक  परिचालकहरुको ५ दिने अभिमुखीकरण तालिमको सुरुवात  आज भएको छ।