FAQs Complain Problems

सूचना र सामान्य नियमावली

बढुवा सम्बन्धी सुचना

यसै साथ संलग्न पत्र अनुसार बढुवा नहुने पर्ने कुनै कारण भएमा पेश हुन |

इन्जिनीयर आवश्यकता सम्बन्धि सूचना

इन्जिनीयर आवश्यकता

इन्जिनीयर आवश्यकता सम्बन्धि सूचना हेर्न तलको लिंक हेर्नुहोस|

२० औं नगरपरिषदको भुक्तानी विवरण

पुतलीबजार नगरपालिकाको २० औं नगरपरिषदको रु. २५०००० भन्दा माथिको भुक्तानी पाउनेको विवरण सबैको जानकारीको लागि सार्वजनिक गरिएको छ |
क्र.स. विवरण...........................................खर्च (रु.)...........................आयकर(रु.)......................बाँकी भुक्तानी (रु.)

पूर्व योजना तर्जुमा गोष्टी

आर्थिक वर्ष २०७३/०७४ का लागि योजना छनोट गर्न सहज हो भन्नका लागि

सार्वजनिक सुनुवाई कार्यक्रम प्रथम चौमासिक ०७२/०७३

पुतलीबजार नगरपालिकाले आज सार्वजनिक सुनुवाई कार्यक्रम (प्रथम चौमासिक आ व २०७२/०७३) जि.वि.स. स्याङ्जाका प्रमुख जिल्ला अधिकारीको प्रमुख आथित्यमा सम्पन्न भएको छ 

पुतलीबजार नगरपालिकाको बार्षिक प्रगति प्रतिबेदन २०७१/०७२

पुतलीबजार नगरपालिकाको बार्षिक प्रगति प्रतिबेदन २०७१/०७२ हेर्न तलको लिंक खोल्नुहोस |

Pages