FAQs Complain Problems

हिंसा रहित समाज निर्माणका लागि पहल

पुतलीबजार नगरपालिका र जिल्ला प्रहरी कार्यालय , स्याङ्जाले संयुक्त रुपमा पुतलीबजार नगरपालिका प्रांगणमा हिंसा मुक्त समाज निर्माण गर्न टेवा पुगोस भनेर एक कार्यक्रम आयोजना गरेको छ | उक्त कार्यक्रममा १३ वटैवडाका वडा नागरिक मंच संयोजकहरुको उपस्थिति रहयो|

Display In slider: 
1