FAQs Complain Problems

५०% अनुदानमा हाते ट्रयाक्टर तथा मौरीको घार वितरण

पुतलीबजार नगरपालिकाको प्रांगणमा आज मिति २०७५/०३/२२ गते को दिन पुतलीबजार नगरपालिकाको आर्थिक वर्ष २०७४/७५ मा ५० % अनुदानमा मिनी तीलार  अर्थात हाते ट्रयाक्टर र मौरीको  घार वितरण कार्यक्रम सम्पन्न भएको छ। 

Display In slider: 
1