FAQs Complain Problems

१०९ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता |

१०९ औ अन्तराष्ट्रिय महिला दिवस २०१९ मार्च ८ को अवसरमा २०७५/११/२२ गते वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता राखी २०७५/११/२८ गते बिजयी टिमलाई पुरस्कार वितरण र दुइ मात्र छोरी जन्माई स्थायी बन्ध्याकरण गरेका ३ जोडीलाई सम्मान गरि भव्यताका साथ सम्पन्न गरियो |

हाजिरी जवाफ प्रतियोगिताका विजयी टोलि :

प्रथम : वडा न १ को समोह

द्वित्तीय : वडा न १० को समुह

तृतीय : वडा न ४ को समुह

सान्त्वना : वडा न ७ को समुह

सम्मानित हुनेको नामावली :

१ खागी कुमारी पौडेल (वडा न १२ )

२. चन्द्रकला आले/ चन्द्र बहादुर आले (वडा न ७ )

३.तेज कुमारी रोकहा (वडा न १३ )