FAQs Complain Problems

वडा न ४ मा सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम

 

आज मिति २०७५/०९/१३ गते पुतलीबजार नगरपालिका वडा न ४ को कार्यालयको आयोजनामा स्वच्छ वातावारणमा स्वस्थ मानिसहरुको सुव्यवस्थित बसोवास भन्ने मूल नाराका साथ खानेपानी सरसफाई तथा स्वच्छता पूर्ण सरसफाई वडा घोषणा प्रारूप तयारीका लागि सरोकारवाला हरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Display In slider: 
1