FAQs Complain Problems

लेखा परिक्षणको लागि रजिष्टर्ड अडिटर्सहरुलाई सुचिकृत हुने सूचना ।

पुतलीबजार नगरपालिका सामुदायिक विद्यालयहरुको आ .व २०७४/७५ को अन्तिम लेखा परिक्षण गराउनु पर्ने भएको हुदा यो सूचना सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र इच्छुक  अडिटर्सहरुलाई तपसिल बमोजिमका कागजात सहित पुतालिबजार नगरपालिको (शिक्षा शाखा ) मा निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल 

  • व्यक्तिगत निवेदन 
  • नवीकरण भएको प्रमाणको प्रतिलिपि 
  • कर चुक्ताको प्रमाणपत्र 
  • कार्यरत कर्मचारीको हकमा नियामनुशारको विभागीय स्वीकृति 
  • नगर शिक्षा समितिको निर्णयानुसार नगरपालिकामा रु १००० / राजस्व बुझाएको भौचरको प्रतिलिपि 
  • अन्य थप जानकारीको लागि कार्यालयमा सम्पर्क राख्नु हुन ।
कागजात डाउनलोड: