FAQs Complain Problems

योजना फरफारक

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागजात पुगेमा सोहि दिन
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिका योजना शाखा , प्राविधिक शाखा , लेखा शाखा
सेवा शुल्क: 
नी:शुल्क
आवश्यक कागजातहरु: 
  • उ.स. को निवेदन रु १० को टिकट सहित 
  • सार्वजिक भेलामा खर्च सार्वजनिक गरेको माईन्युट प्रतिलिपी 
  • उ.स को माईन्युत प्रतिलिपी 
  • अनुगमन समितिको प्रतिवेदन 
  • योजनाको मुल्यांकन 
  • बिल भरपाई सक्कल प्रति 
  • सूचना पाटीको फोटो (रु ३ लाख वा सो भन्दा माथिका योजनाको लागि मात्र )