FAQs Complain Problems

महेश पुरी

टोल: 
बास्स्कोट ,लामागे
फोटो: 
मोबाईल: 
९८५६०५३४००
लिङ्ग: 
पुरुष
आमाको नाम: 
सिता पुरी
बाबुको नाम: 
चामु पुरी
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
कमला पुरी (गिरि )
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
वाणिज्य शास्त्र
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
भारत
वडा नं: 
१४
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
स्याङजा
प्रदेश: 
गण्डकी प्रदेश
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
पृथ्वी नारायण क्याम्पस
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०३९ सालमा त्रि .आ .मा. वि अनेरास्ववियु प्रा. कमिटि अध्यक्ष हुदै २०५५ मा अनेरास्ववियु जिल्ला अध्यक्ष , २०५६३ मा इलाका न ५ को इलाका कमिटि उप-सचिव , युवा संघ पिपल्स भोलेन्टियर्स को जिल्ला सदस्य, अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य  , तत्कालिन नेकपा एमालेको गाउ कमिटि हुदै , नगर कमिटि सदस्य , उप सचिव , सचिव हुदै जिल्ला कमिटि सदस्य, ट्रेड उनियन महासंघ , भूपू सैनिक सांगठनको जिल्ला इन्चार्ज हाल नेकपा को जिल्ला कमिटि सदस्य

विगतको पेशा र अनुभव: 

वरिष्ठ सामाजिक परिचालक , insec को जिल्ला प्रतिनिधी मानव अधिकार शिक्षा एव विकास स्यांग्जाको जिल्ला सचिव , शिक्षन पेसाको समेत अनुभव

जन्म मिति (वर्ष): 
२०२६
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२८