FAQs Complain Problems

प्रथम मेयर स्व उमेशचन्द्र थापाको १८ औ स्मृति दिवस तथा शालिक शिलान्यास कार्यक्रम सम्पन्न ।

पुतलीबजार नगरपालिकाको आयोजनामा मिति २०७५/०८/१५ गते पुतलीबजार नगरपालिकाको सभा हलमा प्रथम मेयर स्व उमेशचन्द्र थापाको १८ औ स्मृति दिवसको अवसर पारेर वहाको शालिक शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ । प्रथम मेयर स्व उमेशचन्द्र थापाको शालिक शिलान्यास प्रदेश सांसद माननीय नारायण प्रसाद मराशिनी ज्युले गर्नु भएको थियो ।

Display In slider: 
1