FAQs Complain Problems

पुतलीबजार नगरपालिकाको पाचौ नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत

नगरपालिकाको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम २०७६ /०३ /१० गते पाचौ नगर सभामा नगर प्रमुख सिमा कुमारी क्षेत्रीले पेश गर्नुभयो । उक्त नीति तथा कार्यक्रम २०७६ /०३/०१ गते नै छलफल गरि नगर सभा बाट पास भएको छ ।

त्यसै गरि नगर उप प्रमुख महेश पुरीले आर्थिक वर्ष ०७६ /७७ का लागि पुतलीबजार नगरपालिकाको बजेट पाचौ नगर सभामा पेश गर्नुभएको छ । उप प्रमुखले आगामी आर्थिक वर्षको लागि कुल ६२ करोड ३१ लाख ५१ हजारको बजेट पेश गर्नुभएको छ । उक्त बजेट माथि २०७७/०३/११ देखी छलफल गर्ने कार्यक्रम रहेको छ ।