FAQs Complain Problems

" पुतलीबजार नगरपालिकाको अत्यन्तै जरुरी अनुरोध "

 

यस नगरपालिकाभित्र भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तीहरु बाहेक अन्य व्यक्तीहरु समेत कोरोना संक्रमीत भएको पुष्टी भएकोले समुदायमा फैलने थप जोखिम भएकोले यसको रोकथाम र नियन्त्रणका लागी नेपाल सरकारले अनुरोध गरेका नियम पालना गरी अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने , अत्यावश्यक कामले घर बाहिर निस्कनै परे अनिवार्य रुपमा मास्क लगाउने तथा अत्यवश्यक सेवा बाहेकका सम्पुर्ण पसलहरु बन्द गरी सहयोग गरिदिनुहुन सम्पुर्ण व्यवसायी तथा नगरवासीहरुमा हार्दिक अनुरोध गरिन्छ ।

" घरमै बसौं कोरोना संक्रमणबाट बचौं "