FAQs Complain Problems

तेस्रो नगर सभा सपन्न

हिजो मिति २०७५/०३/१० गते पुतलीबजार नगरपालिकाको तेस्रो नगर सभा सपन्न भएको छ। 
नगर प्रमुख सिमा कुमरी क्षेत्री ज्युले  पुतलीबजार नगरपालिकाको  आर्थिक बर्ष २०७५ / ७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो  । साथै हिजोको नगरसभाले नीति तथा कार्यक्रम पारित गरेको छ ।

Display In slider: 
1