FAQs Complain Problems

टोल विकास संस्थाका पदाधिकारीहरुको लागि क्षमता अभिबृद्धि तालिम संचालन हुदै |

पुतलीबजार नगरपालिकाले नगरपालिका अन्तर्गतका वडा हरुमा गठन भएका टोल विकास संस्थाका पदाधिकारीहरुको लागि तिन दिने क्षमता अभिवृद्धि तालिम मिति २०७६/०१/१२,१३,१४ गते हुने गरि आयोजना गरेको छ |