FAQs Complain Problems

आर्थिक बहस कार्यक्रम सम्पन्न।

प्रमुख अतिथि नेपाल सरकार गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय श्री पृथ्वीसुब्बा गुरुङ ज्यु ले कार्यक्रम उद्द्घाटन गर्नुभयो ।
स्याङ्जा जिल्लालाई समृद्ध र समुन्नत वनाउनको लागि पुतलीबजार नगरपालिका र स्याङ्जा चेम्बर अफ कमर्श को आयोजनामा "आर्थिक वहस कार्यक्रम" प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङ ज्यु । विशिष्ट अतिथी स्वास्थ राज्यमन्त्री पदम अर्याल ज्यु , संघिय सरकारका माननीय सांसद नारायण मरासिनी ज्यु , नेपाल चेम्बर अफ कमर्शको उपाध्यक्ष दिपक मलहोत्रा, वरिष्ठ सदस्य नवराज ढकाल , गण्डकी प्रदेशका माननिय सांयद मीन प्रसाद गुरुङ ज्यु, माननीय सांसद मोहन रेग्मी ज्यु ,माननीय सांसद दिपक थापा मगर ज्यु , जिल्ला समन्वयको प्रमुख सीता सुन्दास ज्यु को समुपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
पर्यटन मन्त्रालयका सहसचीव वुद्दिसागर लामिछाने , वरिष्ठ व्यवसायी अम्विका पौडेल , भानु पोख्रेल वरिष्ट व्यवसायीहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्ष पुतलीबजार नगरपालिकाको प्रमुख सिमा क्षेत्री ज्यु र संचालन स्याङ्जा चेम्बर अफ कमर्शको महासचिव लोकनाथ रेग्मी ज्यु गर्नुभयो ।

Display In slider: 
1