FAQs Complain Problems

विश्व पानी दिवसमा , पु बा न पा १० मा भएको कार्यक्रम

हिजो मिति २०७४/१२/८ गतेका दिन विश्व पानी दिवसको अवसर पारेर पुतलीबजार नगरपालिका पश्चिम नेपाल ग्रामिण खानीपानी तथा सरसफाई परियोजना दोस्रो चरण , स्याङ्गजा को आयोजनामा पु.ब.न.पा.१० हलहलेमा "पानी का लागि प्रकृति "-एकाईसौ शताव्दीमा हामीले भोगिरहेको पानीको  चुनौतीहरुका लागि प्रकृतिमा आधारित समाधानहरुको खोजि , भन्ने मुल नाराका साथ प्ले कार्ड तथा ब्यानरहरु सहित रयालि तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो |

Display In slider: 
1