FAQs Complain Problems

दरभाउपत्र आव्हान सम्बन्धि सूचना।

पुतलीबजार नगरपालिकाको कार्यक्षेत्र भित्र आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त ) गर्ने प्रयोजनको लागि मिति २०७५/३/१९ गतेको अन्नपुर्ण राष्ट्रिय दैनिक पत्रिकामा ७ (सात ) दिने दरभाउपत्र आव्हान सम्बन्धि  सूचना प्रकाशित भएको सबैमा जानकारीको लागि अनुरोध छ। 

कागजात डाउनलोड: