FAQs Complain Problems

तालिममा सहभागी पठाउने सम्बन्धमा |

यस पुतलीबजार नगरपालिकामा  रहेको  सम्पत्ति कर तथा आय लेखाको software परिमार्जन गरि web-based बनाइ सम्पूर्ण वडा कार्यालयहरुमा वडा कार्यालयबाटै सम्पति तथा आय लेखा रसिद काट्ने व्यस्था मिलाउने प्रयोजनार्थ तपसिल बमोजिमको मिति, समय र स्थानमा आयोजना हुने “ सम्पति कर तथा आय लेखा software सम्बन्धी ३ दिने तालिममा ” तहा वडा कार्यालयवाट एक जना वडा  सचिव / सहायक (कम्पुटर चलाउन सक्ने ) सहभागी  पठाईदिनुहुन अनुरोध छ |

 

कागजात डाउनलोड: 
Display In slider: 
1