FAQs Complain Problems

आर्थिक वर्ष २०७५/७६ को निति कार्यक्रम तथा योजना तर्जुमाका लागि सरोकारवालाहरु संग राय सुझाव संकलन कार्यक्रम सम्पन्न

पुतलीबजार नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को निति कार्यक्रम तथा योजना तर्जुमाका लागि सरोकारवालाहरु संग राय सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । पुतलीबजार नगरपालिकाको निति कार्यक्रम तथा योजना तर्जुमाका लागि यहाँ हरुको पनि केहि राय सुझाव भएमा पुतलीबजार नगरपालिकाको gmail (putalibazarmun@gmail.com / ito.putalibazarmun@gmail.com) अथवा facebook(https://www.facebook.com/putalibazarmunicipality/) मा  पठाउन सक्नुहुनेछ।

Display In slider: 
1