Submitted on: Sun, 07/22/2018 - 11:39
वडा विकास कार्यक्रम संचालन कार्यविधि २०७५ बमोजिम सामाजीक परिचालकको लिखित परिक्षा बाट निम्न वडाहरमा कार्यविधि बमोजिम योग्यता पुगेका देहायका उम्मेदवारहरु उत्तीर्ण भएको हुदा निम्न मिति समय र स्थानमा हुने अन्तर्वार्ताको लागि आफ्नो नागरिकताको प्रमाण पत्र तथा शैक्षिक योग्यताका सक्कल प्रमाण पत्र सहित उपस्थित हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
अन्तरवार्ता हुने
मिति : २०७५/४/९
समय : ११ बजे
स्थान : पुतलीबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय