FAQs Complain Problems

पुतलीबजार नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरु संग अन्तरक्रिया कार्यक्रम

पुतलीबजार नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरु संग अन्तरक्रिया कार्यक्रम आज मिति २०७४/०७/२६ गते नगरपालिका प्रमुखको अध्यक्षतामा सम्पन्न भएको छ  | उक्त कार्यक्रममा यस नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयका प्र.अ. हरुको उपस्थिति रहयो | उक्त कार्यक्रममा यस  नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक स्तरोन्नति कसरि गर्न  सकिन्छ भन्ने बिषयमा बिशेष छलफल भएको छ | उक्त कार्यक्रममा उठेका महत्वपूर्ण  बिषय तथा सुझाबहरु क्रमशः कार्यन्वयन गरिदै लगिने नीति यस नगरपालिकाले लिएको छ |

Display In slider: 
1