News & Events

टेलिफोन डायरी बिमोचन

आज मिति २०७२-०१-०८ पुतलीबजार नगरपालिका वडा नं.

दमकल सेवा सुचारु

पुतलीबजार नगरपालिकामा भखरै मात्र नंया दमकल सेवाको सुचारु गरेको छ | नगरपालिकाले तिन जना फायर फाइटर नियुक्ति गरी २४ घण्टा नै सेवा प्रदान गर्ने कार्यमा खटाएको छ  | कुनै आगजनी जन्य प्रकोप आइ परेमा कार्यालयमा सम्पर्क गर्न सकिने छ | 

१९ औ नगर परिषद सम्पन्न

पुतलीबजार नगरपालिकाको १९ औ नगर परिषद घोषणा शभा मा आर्थिक वर्ष २०७२/०७३ का लागि पुतलीबजार नगरपालिका कार्यालयको नीति तथा कार्यक्रम मिति २०७१-०९-२२ गते घोसणा गरिएको छ |

Pages