News & Events

स्थानीय जनप्रतिनिधिहरुको नीति निर्माणमा क्षमता अभिब्रिद्दी कार्यक्रम सम्पन्न

क्षमता अभिब्रिद्दी तालिम

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिस्थानको आयोजनामा मिति २०७५/०२/०५ र २०७५/०२/०५ गते दुइ दिने स्थानीय जनप्रतिनिधिहरुको नीति निर्माणमा क्षमता अभिब्रिद्दी कार्यक्रम सम्पन्न भएको छ। १४ ओटा वडाका वडा अध्यक्ष, नगरकार्यपालिकाका सदस्यहरु लगायत विषयगत शाखाका प्रमुखहरुको सहभागिता  रहेको उक्त कार्यक्रमऽ पुतलीब

स्वच्छ सुधारिएको चुलो सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम

पुतलिबजार नगरपालिकाको सभा हलमा आज ,धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रको आयोजनामा अनि आदरणीय मयर श्रीमती सिमा क्षत्री ज्युको अध्यक्षता मा , स्वच्छ सुधारिएको चुलो सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

विश्व पानी दिवसमा , पु बा न पा १० मा भएको कार्यक्रम

हिजो मिति २०७४/१२/८ गतेका दिन विश्व पानी दिवसको अवसर पारेर पुतलीबजार नगरपालिका पश्चिम नेपाल ग्रामिण खानीपानी तथा सरसफाई परियोजना दोस्रो चरण , स्याङ्गजा को आयोजनामा पु.ब.न.पा.१० हलहलेमा "पानी का लागि प्रकृति "-एकाईसौ शताव्दीमा हामीले भोगिरहेको पानीको  चुनौतीहरुका लागि प्रकृतिमा आध

शिलबन्दि बोलपत्र आव्हान संबन्धि १५ दिने सूचना

यस पुतलीबजार नगरपालिकाको दोस्रो नगरसभा मिति २०७४/१०/१७ को निर्णय न.

संबिधान दिवसको अवसरमा सरसफाई

यस पुतलीबजार नगरपालिका द्वारा सम्बिदन दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो | राजनैतिक दलका प्रतिनिधि र कर्मचारीहरु विच फूटबल प्रतियोगिता र यस नगरपालिकाका विशेष बजार क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो | यी कार्यक्रमहरु सफल बनाउदै संबिधान दिवसको सुख साटासाट गर्न सहयोग पुर

इन्जिनियर पदका लागि आवेदन दिने हरुका लागि सूचना

प.स. :२०७३/०७४

च.नं. :                                                                                                                मिति : २०७४/०१/२१

 

इन्जिनियरिङ सेवा खरिद सम्बन्धी सूचना

यस सूचना बमोजिमको योग्यता पुगेका व्यक्तिले प्रथम पटक यो सूचना प्रकासित मितिले ७ दिन भित्र आवश्यक कागजात सहित निवेदन पेश गर्नुहुन अनुरोध छ |

Pages