News & Events

५०% अनुदानमा हाते ट्रयाक्टर तथा मौरीको घार वितरण

पुतलीबजार नगरपालिकाको प्रांगणमा आज मिति २०७५/०३/२२ गते को दिन पुतलीबजार नगरपालिकाको आर्थिक वर्ष २०७४/७५ मा ५० % अनुदानमा मिनी तीलार  अर्थात हाते ट्रयाक्टर र मौरीको  घार वितरण कार्यक्रम सम्पन्न भएको छ। 

पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न।

मिति २०७५/०३/१९ गते पुतलीबजार नगरपालिकाको सभा  हलमा  आर्थिक वर्ष २०७५/७६ को नीति कार्यक्रम तथा बजेट सम्बन्धी पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमका स्यांग्जा जिल्ला अन्तर्गत कार्यरत पत्रकार ज्यु हरुको उपस्थिति रह्यो।  उहाहरुले पुतलीबजार नगरपालिकाको नीति तथा कार्यक्रमको तारिफ गर्न

लैङ्गिक समानता सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न।

नगरपालिका स्तरीय लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठी कार्यक्रम

आज मिति २०७५/०३/१४  गते  पुतलीबजार नगरपालिकाको सभा हलमा नगरपालिका स्तरीय लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठी कार्यक्रम सम्पन्न भयॊ। 

वृक्षाराेपण कार्यक्रम सम्पन्न।

वृक्षाराेपण कार्यक्रम सम्पन्न।

 राष्ट्रिय वृक्षाराेपण दिवस काे उपलक्ष्यमा मिति २०७५ अषाढ    १४ गते पुतलीबजार नगरपालिका र जिल्ला वन कार्यालय स्यांग्जाको संयुक्त आयोजनामा पुतलीबजार न पा वाड नं १४ स्थित मदन अाश्रृत पार्क मा वृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ।  उक्त कार्यक्रममा वृक्षाराेपण गर्नुहुदै पुतलीबजारका मेयर सिमा क्षेत्र

भवन पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदानका लागि स्वीकृत भएको लाभग्राहीहरुको विवरण

हाल पुतलीबजार नगरपालिकाको भुकम्पबाट क्षेतिग्रस्त निजि आवास भवन पुनर्निर्माणका लागि दिस्रो किस्ता अनुदानका लागि स्वीकृत भएको लाभग्राहीहरुको विवरण। उक्त विवरणमा नाम उल्लेखित भएका लाभग्राहीहरुले सम्बन्धित बैंकमा सम्पर्क गर्नुहोला। 

तेस्रो नगर सभा सपन्न

हिजो मिति २०७५/०३/१० गते पुतलीबजार नगरपालिकाको तेस्रो नगर सभा सपन्न भएको छ। 
नगर प्रमुख सिमा कुमरी क्षेत्री ज्युले  पुतलीबजार नगरपालिकाको  आर्थिक बर्ष २०७५ / ७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो  । साथै हिजोको नगरसभाले नीति तथा कार्यक्रम पारित गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को निति कार्यक्रम तथा योजना तर्जुमाका लागि सरोकारवालाहरु संग राय सुझाव संकलन कार्यक्रम सम्पन्न

पुतलीबजार नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को निति कार्यक्रम तथा योजना तर्जुमाका लागि सरोकारवालाहरु संग राय सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । पुतलीबजार नगरपालिकाको निति कार्यक्रम तथा योजना तर्जुमाका लागि यहाँ हरुको पनि केहि राय सुझाव भएमा पुतलीबजार नगरपालिकाको gmail (

गणेशपुर स्वास्थ चौकी भवनको उद्दघाट्न कार्यक्रम सम्पन्न।

माननीय स्वास्थ तथा जनसंख्या राज्यमन्त्री श्री पद्द्म अर्याल ज्यु

हिजो मिति २०७५/०३/०६ गते, प्रमुख अतिथि माननीय स्वास्थ तथा जनसंख्या राज्यमन्त्री श्री पद्द्म अर्याल ज्यु वाट पुतलीबजार नगरपालिका वडा न.४  स्थित गणेशपुर स्वास्थ चौकी भवनको उद्दघाट्न भएको छ। 

आर्थिक वर्ष २०७४/०७५ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

पुतलीबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आयोजनामा पु. ब. न.पा. १० राङ्गखोलामा  पुतलीबजार नगरपालिका तथा विषयगत शाखाले प्रधान गर्ने  सेवा सुविधा र प्रभावकारिता विषयक आर्थिक वर्ष २०७४/०७५ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न  भएको  छ। 

इन्जिनियर तथा सब इन्जिनियरको नतिजा प्रकाशन सम्बन्धि सूचना !!!

यस नगरपालिकाको मिति २०७५/ ०२/ ०७ गतेको निर्णय अनुसार कार्यालयको मिति २०७५/९/१४ को सूचना अनुसार दरखास्त पेश गरेका सिभिल इन्जिनियर तथा सब इन्जिनियर पदका उम्मेदवारहरुको  मिति २०७४/०२/०६ गतेको दिन भएको अन्तरवार्ता बाट तपशिलको उम्मेदवार हरु छनौट हुन सफल हुनुभएको छ। यो सूचना प्रकाशित भएको मितिले ७ दिन

Pages