News & Events

सामाजीक परिचालकको अन्तर्वार्ता सम्बन्धि सूचना

वडा विकास कार्यक्रम संचालन कार्यविधि २०७५ बमोजिम सामाजीक परिचालकको लिखित परिक्षा बाट निम्न वडाहरमा कार्यविधि बमोजिम योग्यता पुगेका देहायका उम्मेदवारहरु उत्तीर्ण भएको हुदा निम्न मिति समय र स्थानमा हुने अन्तर्वार्ताको लागि आफ्नो नागरिकताको प्रमाण पत्र तथा शैक्षिक योग्यताका  सक्कल प्रमाण पत्र सहित उ

समाज परिचालकको लिखित परिक्षा सम्बन्धी सूचना।

यस नगरपालिकाको मिति २०७४/१०/४ मा प्रकाशित सामाजिक परिचालक छनौट सम्बन्धी सूचना बमोजिम पर्न आएका दरखास्तहरु मध्य प्रारम्भिक छनौट गरि स्वीकृत गरिएका तत् तत् वडाका परीक्षार्थीहरुको लिखित परिक्षा  देहाय बमोजिमको मिति, समय, र स्थानमा हुने भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको व्

पुन:दरभाउपत्र आव्हान सम्बन्धी सूचना।

यस पुतलीबजार नगरपालिकाको आ.ब. २०७५/७६  को लागि (पटके सवारी कर , कवाडीकर, तथा पुजा वली सम्बन्धि ) आन्तरिक आय संकलन (ठेक्का वन्दोवस्त )गर्ने प्रयोजनको लागि पुन : प्रकाशित (३ दिने )सूचना। 

आर्थिक बहस कार्यक्रम सम्पन्न।

प्रमुख अतिथि नेपाल सरकार गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय श्री पृथ्वीसुब्बा गुरुङ ज्यु ले कार्यक्रम उद्द्घाटन गर्नुभयो ।

Pages