FAQs Complain Problems

१५ औ राष्ट्रिय महिला स्वयंसेविका दिवस तथा लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम

पुतलीबजार नगरपालिकाको आयोजनामा १५ औ राष्ट्रिय महिला स्वयंसेविका दिवस तथा लैंगिक हिंसा विरुद्दको १६ दिने अभियानको ११ औ दिन मिति २०७५/०८/१९ गते ”लैंगिक हिंसा र दुरव्यवहार : छैन हामीलाई स्वीकार" र "स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा : स्वास्थ्य समृद्द राष्ट्र निर्माणमा टेवा " जस्ता सारगर्भित नाराका साथ पुतलीबजार परिक्रमण रयाली को आयोजना गर्दै अन्तरक्रिया कार्यक्रम पुतलीबजार नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ । साथै सोहि कार्यक्रममा पुतलीबजार नगरपालिकाले नगरपालिका अन्तर्गतका निस्वर्स्थ स्वास्थ्य स्वेयंसेविकाहरुका लागि पोसाक भत्ता ,vitamin capsule वितरण भत्ता , स्थानीय निकाय प्रोत्साहन भत्ता (प्रति महिना रु १००० ) -५ महिनाको गरि प्रति व्यक्ति रु १३,१६७ प्रोत्साहन रकम वितरण गरेको छ ।

Display In slider: 
1