FAQs Complain Problems

इन्जिनियर पदका लागि आवेदन दिने हरुका लागि सूचना

प.स. :२०७३/०७४

च.नं. :                                                                                                                मिति : २०७४/०१/२१

 

सूचना ! सूचना !! सूचना !!!

            यस पुतलीबजार नगर कार्यपालिकाको कार्यालयले २०७४ असार मसान्त सम्मको लागि खरिद गर्ने भनेको इन्जिनियरिङ सेवाको लागि दरखास्त दिने सबै निवेदकहरुलाई मिति २०७४/०२/२२ गते बिहान ११:०० बजे कार्यकारी अधिकृतको कार्यकक्षमा छलफल राखिएको हुँदा उपस्थित हुन अनुरोध गरिन्छ |

दरखास्त स्वीकृत भएका उमेद्वार इन्जिनियरहरुको नामावली तपसिल बमोजिम छ |

तपसिल

क्र..

नाम थर

ठेगाना

कैफियत

नवराज दोरंगा

पुतलीबजार-३ स्याङ्गजा

 

राजन राना भाट

फेदीखोला-०३ स्याङ्गजा

 

दिपक पोख्रेल

पुतलीबजार- ४, स्याङ्गजा

 

सविन श्रेष्ठ

 

आवश्यक कागजात पेश नगरेको

टिकाराम रेग्मी

पुतलीबजार -५ स्याङ्गजा

 

राजकुमार सुबेदी

 फेदीखोला ४ , स्याङ्गजा

 

टिका बहादुर थापा

पुतलीबजार-५ स्याङ्गजा

 

जगन्नाथ अधिकारी

नुवाकोट

 

विज्ञान के.सि.

पुतलीबजार १४, स्याङ्गजा

 

१०

समिर सुवेदी

फेदीखोला

 

११

सन्तोष थापा

पुतलीबजार-४, स्याङ्गजा

 

१२

शशी थापा

पुतलीबजार-४, स्याङ्गजा

 

 

 

.............................................

बासुदेव रेग्मी

कार्यकारी अधिकृत